बाजुरा साक्षर जिल्ला घोषणा, साक्षर जिल्लाको सूचीमा बाजुरा ६०औं स्थानमा

बाजुरा, असार,३० - लामाे अन्तराल पछि बाजुरा जिल्ला साक्षर जिल्ला घोषणा गरिएको छ । बाजुराको सदरमुकाम मार्तडीमा आयाेजित कार्यक्रममा नेपालमा बाजुरा जिल्ला बाजुरा ६०औं  स्थानमा साक्षर जिल्ला घोषणा गरिएकाे छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य लालबहादुर थापाले बाजुरा जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुभयाे ।

जिल्लाका ९ओटै स्थानिय तहका प्रमुख तथा शिक्षा संग संबंधित सरोकारवालाहरुको उपस्थितिमा साक्षर नेपाल बर्ष २०७६को अवधारणा पत्र बमोजिम बाजुरा जिल्लाका ९ओटै स्थानिय तहले विभिन्न मितिमा साक्षर स्थानिय तहले घोषणा गरेको घोषणा प्रतिवेदनका आधारमा बाजुरालाई साक्षर जिल्ला घोषणा गरिएको हाे ।

 

प्रतिकृया दिनुहोस

रास्वपा(बालेन्द्र) सरकारको क्रान्तिकारी निर्णय: मालपोत र नापी कार्यालयका सेवाहरू देशभरका सबै ७ सय ५३ वटै स्थानीय तहबाट प्रवाह गरिने

मालपोत र नापी कार्यालयका सेवाहरू देशभरका सबै ७सय ५३ वटै स्थानीय तहबाट प्रवाह गरिने र‍ेडियो बडीमालिका

नेपाली सेना: दैविक प्रकोप उद्धारमा विश्वकै नमुना, साहसिक र  सर्बोत्कृष्ट सेना

नेपाली सेना: दैविक प्रकोप उद्धारमा विश्वकै नमुना साहसिक  सर्बोत्कृष्ट सेना बाजुरा-हिमाल, पहाड र तराईको कठिन भौगोलिक बनावट, जलवायु परिवर्तनको उच्च

युरोपेली च्याम्पियन स्पेनले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै विश्वकपको उपाधि जित्यो

च्याम्पियन स्पेनले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै विश्वकपको उपाधि जित्यो फिफा विश्वकप २०२६ को फाइनल

↑