बाजुरा साक्षर जिल्ला घोषणा, साक्षर जिल्लाको सूचीमा बाजुरा ६०औं स्थानमा

बाजुरा, असार,३० - लामाे अन्तराल पछि बाजुरा जिल्ला साक्षर जिल्ला घोषणा गरिएको छ । बाजुराको सदरमुकाम मार्तडीमा आयाेजित कार्यक्रममा नेपालमा बाजुरा जिल्ला बाजुरा ६०औं  स्थानमा साक्षर जिल्ला घोषणा गरिएकाे छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य लालबहादुर थापाले बाजुरा जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुभयाे ।

जिल्लाका ९ओटै स्थानिय तहका प्रमुख तथा शिक्षा संग संबंधित सरोकारवालाहरुको उपस्थितिमा साक्षर नेपाल बर्ष २०७६को अवधारणा पत्र बमोजिम बाजुरा जिल्लाका ९ओटै स्थानिय तहले विभिन्न मितिमा साक्षर स्थानिय तहले घोषणा गरेको घोषणा प्रतिवेदनका आधारमा बाजुरालाई साक्षर जिल्ला घोषणा गरिएको हाे ।

 

प्रतिकृया दिनुहोस

नेपाल र चीनबीच १३ वटा समझदारी पत्रमा हस्ताक्षर

काठमाडौ, असोज ८ - नेपाल र चीनबीच १३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड र उहाँका चिनियाँ समकक्षी लि

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता: द्विपक्षीय हितका विविध विषयमा खुला र स्पष्ट रुपमा छलफल

  काठमाडौ, असोज ६ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चीन फिङबीच ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ।  चीनको

राजनेता सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि: दुई छोराले दिए दागबत्ती

काठमाडौं, भदौ २८- राजनेता सुवासचन्द्र नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।  नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका