बडीमालिकामा खेलकुदको रौनक: भलिबल र फुटबल प्रतियोगिताले ततायो बाजुरा
खेलकुदले युवाहरूमा अनुशासन, नेतृत्व क्षमता र सकारात्मक सोचको विकास गर्ने :पूर्वप्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापा
बडीमालिकामा खेलकुदको रौनक: भलिबल र फुटबल प्रतियोगिताले ततायो बाजुरा बाजुरा, २७ असोज-प्राकृतिक सौन्दर्यले भरिपूर्ण बाजुरा जिल्लामा यतिबेला खेलकुदको भव्य रौनक छाएको छ। "प्रकृतिको सुरक्षा, मानव जीवनको रक्षा" भन्ने मूल नाराका










































