पोल्यान्डकी क्यारोलिनालाई विश्व सुन्दरीको उपाधि
काठमाडौँ,चैत्र - पोल्यान्डकी क्यारोलिना बिलावस्काले विश्व सुन्दरीको उपाधि जितेकी छन् । अमेरिकाको पोर्तेओमा सम्पन्न ७० औं संस्करणको विश्व सुन्दरी प्रतियोगितामा विश्व सुन्दरीको उपाधि क्यारोलिना बिलावस्कालाई प्रदान गरिएको हो । यसअघि सन् २०१९ की विश्व सुन्दरी जमैकन टोनीएन सिंहले उनलाई विश्व सुन्दरीको ताज पहिर्याएकी थिइन् ।
त्यस्तै अमेरिकाकी स्री साइनी र ओलिभिया एस क्रमशः फर्स्ट रनरअप र सेकेन्ड रनरअप घोषित भए । पोल्यान्डबाट विश्व सुन्दरी हुने क्यारोलिना दोस्रो प्रतिस्पर्धी हुन् ।
भारतको त्रिपुरा पुगिन् बंगलादेशी प्रधानमन्त्री
काठमाडौँ — बंगलादेशी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्य पुगेकी छिन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार आन्दोलनकारीले
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन, प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा महारानीको निधनमा गहिरो दुःख व्यक्त
काठमाडौं, २३ भदौ -बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । उनको आज ९६ वर्षको उमेरमा निधन भएको हो । उनले बेलायतमा ७० वर्षसम्म शासन गरेकी थिइन्
रुसी यानबाट फर्कंदै अमेरिकी अन्तरिक्षयात्री
काठमाडाैं-झण्डै एक वर्ष अन्तरिक्षमा रहेका अमेरिकी अन्तरिक्षयात्री मार्क भान्डे हेई रुसी यानबाट पृथ्वीमा फर्कने तयारीमा छन्। रुसले युक्रेनमा
प्रतिकृया दिनुहोस