चार दिने रेडियो तथा अनलाईन पत्रकारिता तालिम बाजुराको सदरमुकाम मार्तडीमा सम्पन्न

मार्तडी,बाजुरा, असार १८- नेपाल पत्रकार महासँघ बाजुराको आयोजनामा ४ दिने रेडियो तथा   अनलाईन पत्रकारिता  तालिम बाजुराको सदरमुकाम   मार्तडीमा सम्पन्न भएको छ । बाजुरा जिल्लाको रेडियो तथा अनलाईन  पत्रकारितालाई व्यवसायिक  र बिश्वसनिय बनाउनका लागि   तालिमको आयोजना गरिएको बताइएको छ ।  

नेपाल पत्रकार महासंघ बाजुराले सो तालिम आयोजना गरेको हो । सामुदायिक सूचना नेटवर्कका सह सम्पादक एबम् तालिमका प्रशिक्षक लिलप्रकाश चन्दले रेडियो तथा अनलाईन पत्रकारिताका विविध आयामहरुका बारेमा प्रशिक्षण दिएका थिए । चार दिन सम्म तालिम सञ्चालन गरिएकाे  तालिममा जम्मा ४२ जनाको सहभागिता रहेकाे थियाे ।

 

 

 

प्रतिकृया दिनुहोस

युरोपेली च्याम्पियन स्पेनले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै विश्वकपको उपाधि जित्यो

च्याम्पियन स्पेनले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै विश्वकपको उपाधि जित्यो फिफा विश्वकप २०२६ को फाइनल

त्रिवेणी बाजुरामा महायज्ञको जगमा अनाथको भविष्य: तोली देवलडाँडा माविले सुरु गर्‍यो देशकै नमुना आवासीय अभियान

त्रिवेणी बाजुरामा महायज्ञको जगमा अनाथको भविष्य: तोली देवलडाँडा माविले सुरु गर्‍यो देशकै नमुना आवासीय अभियान बाजुरा, ५ असार २०८३ -दुर्गम पहाडी जिल्ला

ने वि संघका केन्द्रिय सदस्य स्वर्गीय खडकअयडीको पार्थिव शरीरमा ६ बर्षिय छोरा रिदम अयडीले दागबत्ती दिए, बाजुराको सेराबगरमा अन्त्यष्टि कर्म सम्पन्न

कैलाशमाडौ,बाजुरा-   नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य स्वर्गीय खडकबहादुर अयडीको पार्थिव शरीरमा  बाजुराको शेराबगर स्थित बुढीगंगा