पाठ्यक्रम प्रारुप २०७६ का विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर,२२, असार- शिक्षक महासङ्घ र पाठ्यक्रम विकास केन्द्र बीच पाठ्यक्रम प्रारुप २०७६ का विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पाठ्यक्रम विकास केन्द्रको आयोजनामा सो कार्यक्रम भक्तपुरमा आज सम्पन्न भएको हो । नेपाल शिक्षक महासंघ लगायत शिक्षकका पेशागत संघसंगठनहरुका प्रतिनिधी लगायत महानिर्देशक अणप्रसाद न्यौपाने लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा पाठ्यक्रम प्रारुप २०७६ लगायत लेटर ग्रेडीङ्ग पद्धतिको कार्यान्वयनका लागि समिक्षा सहित सुझाव पनि संकलन गरिएको थियो ।
बाजुराको मालाकोटमा क्यान्सर पिडित आमाको मृत्युपछि टुहुरा बनेका तीन भाइलाई सहयोगका लागि अनुरोध
-खेम मिजार बाजुरा- बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–७, मालाकोट गाउँमा आमाको मृत्यु भएपछि टुहुरा बनेका तीन दाजुभाइलाई सहयोग गरि दिन

मुलुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न मिल्दैन: प्रधानमन्त्री ओली
मुलुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न मिल्दैन: प्रधानमन्त्री ओली काठमाडौं, फागुन १३ गते - प्रधानमन्त्री ओलीले

बाजुरामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा संचालन
स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा संचालन -भावना बुढा त्रिवेणी,कैलाशमाडौ,बाजुरा,फागुन,११ गते- बाजुरा जिल्ला त्रिवेणी
प्रतिकृया दिनुहोस