पाठ्यक्रम प्रारुप २०७६ का विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
भक्तपुर,२२, असार- शिक्षक महासङ्घ र पाठ्यक्रम विकास केन्द्र बीच पाठ्यक्रम प्रारुप २०७६ का विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पाठ्यक्रम विकास केन्द्रको आयोजनामा सो कार्यक्रम भक्तपुरमा आज सम्पन्न भएको हो । नेपाल शिक्षक महासंघ लगायत शिक्षकका पेशागत संघसंगठनहरुका प्रतिनिधी लगायत महानिर्देशक अणप्रसाद न्यौपाने लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा पाठ्यक्रम प्रारुप २०७६ लगायत लेटर ग्रेडीङ्ग पद्धतिको कार्यान्वयनका लागि समिक्षा सहित सुझाव पनि संकलन गरिएको थियो ।
नेपाली सेनालाई स्वर्ण पदक
नेपाली सेनालाई स्वर्ण पदक काठमाडौँ, असोज २७ गते । विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली
प्रधानन्यायाधीशमा प्रस्तावित प्रकाशमानसिंह राउत संसदीय सुनुवाइबाट अनुमोदित
प्रधानन्यायाधीशमा प्रस्तावित प्रकाशमानसिंह राउत संसदीय सुनुवाइबाट अनुमोदित काठमाडौँ,आश्विन १७,२०८१-सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा
आज घटस्थापना, दसैँ सुरु, घटस्थापनाको साइत ९:१६बजे
आज घटस्थापना, दसैँ सुरु घटस्थापनाको साइत ९:१६बजे काठमाडौँ ,असोज,१७,२०८१ प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको
प्रतिकृया दिनुहोस