पाठ्यक्रम प्रारुप २०७६ का विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 

भक्तपुर,२२, असार-  शिक्षक महासङ्घ र पाठ्यक्रम विकास केन्द्र बीच पाठ्यक्रम प्रारुप २०७६ का विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पाठ्यक्रम विकास केन्द्रको आयोजनामा सो कार्यक्रम भक्तपुरमा आज सम्पन्न भएको हो ।  नेपाल शिक्षक महासंघ लगायत शिक्षकका पेशागत संघसंगठनहरुका प्रतिनिधी लगायत महानिर्देशक अणप्रसाद न्यौपाने  लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो।  कार्यक्रममा पाठ्यक्रम प्रारुप २०७६ लगायत लेटर ग्रेडीङ्ग पद्धतिको कार्यान्वयनका लागि समिक्षा सहित सुझाव पनि संकलन गरिएको थियो ।

प्रतिकृया दिनुहोस

युरोपेली च्याम्पियन स्पेनले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै विश्वकपको उपाधि जित्यो

च्याम्पियन स्पेनले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै विश्वकपको उपाधि जित्यो फिफा विश्वकप २०२६ को फाइनल

त्रिवेणी बाजुरामा महायज्ञको जगमा अनाथको भविष्य: तोली देवलडाँडा माविले सुरु गर्‍यो देशकै नमुना आवासीय अभियान

त्रिवेणी बाजुरामा महायज्ञको जगमा अनाथको भविष्य: तोली देवलडाँडा माविले सुरु गर्‍यो देशकै नमुना आवासीय अभियान बाजुरा, ५ असार २०८३ -दुर्गम पहाडी जिल्ला

ने वि संघका केन्द्रिय सदस्य स्वर्गीय खडकअयडीको पार्थिव शरीरमा ६ बर्षिय छोरा रिदम अयडीले दागबत्ती दिए, बाजुराको सेराबगरमा अन्त्यष्टि कर्म सम्पन्न

कैलाशमाडौ,बाजुरा-   नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य स्वर्गीय खडकबहादुर अयडीको पार्थिव शरीरमा  बाजुराको शेराबगर स्थित बुढीगंगा