विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वर

नेपाली सेनालाई स्वर्ण पदक

नेपाली सेनालाई स्वर्ण पदक काठमाडौँ,  असोज २७ गते । विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना

प्रधानन्यायाधीशमा प्रस्तावित प्रकाशमानसिंह राउत संसदीय सुनुवाइबाट अनुमोदित

मानहानि अदालतको रहर हैन, अदालत आवेग र प्रतिशोध लिएर मानहानिको सन्दर्भ उजागर गर्दैन । -प्रकाशमानसिंह राउत, प्रस्तावित प्रधानन्यायाधीश

प्रधानन्यायाधीशमा प्रस्तावित प्रकाशमानसिंह राउत संसदीय सुनुवाइबाट अनुमोदित काठमाडौँ,आश्विन १७,२०८१-सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित प्रकाशमानसिंह राउत संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतले अनुमोदन भएका छन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १९ मा अनिवार्य अवकाश गएपछि राउतले न्यायालयको नेतृत्व सम्हाल्नेछन् ।  संसदीय सुनुवाइका क्रममा सांसदहरूले राउतसँग समसामयिक विषयमा प्रश्न गरेका थिए ।  राउतले बार र बेन्चबीच विवादको कारक बनेको न्यायपरिषद् नियमावली

नवरात्रभर गोरखा दरबारमा विशेष पूजा हुने

गोरखा दरबारमा राखियो जमरा

बिहान ९ बजेर १६ मिनेटको उत्तम साइतमा जमरा राखियो

गोरखा दरबारमा राखियो जमरा     गोरखा — नवरात्रको पहिलो दिन बिहीबार गोरखा दरबारमा तीन पाथी जौको जमरा राखिएको छ । बिहान ९ बजेर १६ मिनेटको उत्तम साइतमा जमरा राखिएको गोरखा कालिका मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए  ‘८ घडी १५ पलाको उत्तम साइतमा जमरा राख्यौँ,’ उनले भने,‘आजदेखि दसैँ सुरु भयो, पहिलो दिन

काठमाडौ स्थित हनुमानढोकाको दसैँघरमा राखियो जमरा 

वसन्तपुरमा रहेको दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरी राखियो जमरा

  काठमाडौ स्थित हनुमानढोकाको दसैँघरमा राखियो जमरा  काठमाडौँ, असोज १७ गते । नेपालीहरूको महान् चाड बडा दसैँ  आजबाट सुरु भएको छ । यस अवसरमा बिहीबार वसन्तपुरमा रहेको दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरी जमरा राखिएको छ ।  बिहान ९ः१६ मिनेटको शुभ साइतमा दसैँ घरमा जमरा राखिएको हो

नौ दिन नौ दुर्गाको पूजा

आज घटस्थापना, दसैँ सुरु, घटस्थापनाको साइत ९:१६बजे

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

आज घटस्थापना, दसैँ सुरु घटस्थापनाको साइत ९:१६बजे     काठमाडौँ ,असोज,१७,२०८१ प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ  बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी

नेपाली सेनालाई स्वर्ण पदक

नेपाली सेनालाई स्वर्ण पदक काठमाडौँ,  असोज २७ गते । विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना

बडिमालिका खबर

मनोरन्जन

राजनीति

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता: द्विपक्षीय हितका विविध विषयमा खुला र स्पष्ट रुपमा छलफल

  काठमाडौ, असोज ६ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चीन फिङबीच ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ।  चीनको साताव्यापी भ्रमणका लागि शनिबार चीनको हाङ्जाओ आइपुग्नु भएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग द्विपक्षीय हितका विविध विषयमा खुला

प्रदेश समाचार

अर्थतन्त्र

सरकारद्वारा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक, आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रमार्फत समृद्धि हासिल गर्ने लक्ष्य निर्धारण

काठमाडौँ, जेठ १६-आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रको निर्माणमार्फत समृद्धि हासिल गर्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ ।  सङ्घीय संसद्का दुवै सदनको आइतबारको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब

खेलकुद

एसियाली खेल महाकुम्भ : १९औं एसियाडको चीनको हाङझाउस्थित हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा भब्य सुभारम्भ

उद्घाटनमा मार्चपास गर्दै नेपालका खेलाडी । तस्बिर : सौजन्य राजेन्द्र चित्रका हाङझाउ, असोज ६ -एसियाली खेलकुदको महाकुम्भ १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को भब्य उद्घाटनसहित सुभारम्भ भएको छ । चीनको हाङझाउस्थित हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा शनिबार भब्य समारोहबिच चिनिया

पर्यटन

बडीमालिकाबाट तीर्थालुहरु नाटेश्वरी मन्दिर पुगे, जनै पूर्णिमा र रक्षा बन्धनका अवसरमा बाजुराको नाटेश्वरी मन्दिरमा भदौ १४ विहानैदेखि पूजा गर्न सकिने

बडीमालिका मन्दिरबाट तीर्थालु नाटेश्वरी मा पुगे,    जनै पूर्णिमा र रक्षा बन्धनका अवसरमा बाजुराको नाटेश्वरी मन्दिरमा भदौ १४ विहानैदेखि पूजा गर्न सकिने भदौ  १४ गते जनै पूर्णिमा | रक्षा बन्धन | क्वाटी खाने दिन   संस्कृत दिवस  बाजुरा -बडीमालिका मन्दिरमा पूजा सम्पन्न गरेर अधिकांश